टिपरको ठक्करबाट एकको मृत्यु

धुनीबेंसी नगरपालिका– ९ खत्रीपौवामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौंबाट नौबिसेतर्फ आउँदै गरेको बा.४ख ३१०४ नम्बरको टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका– ३ काठमाडौंनिवासी ३० वर्षीय महेश श्रेष्ठको आज बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए । घटनापछि सवारीचालक फरार भएका छन् भने प्रहरीले सवारीसाधन नियन्त्रणमा लिएको … Continue reading टिपरको ठक्करबाट एकको मृत्यु